शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बजार

ग्लोबल आइएमई बैंकका १११ शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं, ९ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।...

१३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, ९ चैत । सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ। बिहीबारको तुलनामा शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख...

सिटिजन्स बैंकका ग्राहकले भारतको मेदान्त– द मेडिसिटी हस्पिटलमा छुट पाउने

काठमाडौं, ९ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले भारतको मेदान्त–द मेडिसिटी हस्पिटलमा छुट पाउने भएका छन् । सिटिजन्स बैंक र भारत गुँडगाँवस्थित मेदान्त– द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा...

कृषि विकास बैंकको ब्याज घट्यो, अब आधार दर ८.८८ मात्र

काठमाडौं, ८ चैत । निजी क्षेत्रका बैंकहरुको आधार दर बढिरहेको अवस्थामा कृषि विकास बैंकको आधार दर उच्च अंकले घटेको छ । कृषि विकास बैंकको आधारदर ८.८८ प्रतिशत रहेको छ । निक्षेप तथा कर्जा व्यवस्थापनमा...

सन लाइफ क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं८ चैत । सन नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी सनलाइफ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा चैत ७ र ८ गते कार्यक्रम सञ्चालन भएको थियो ।...

सिटिजन्स बैंक र शंखरापुर अस्पतालबीच समझदारी

काठमाडौं, ८ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं जोरपाटीमा रहेको शंखरापुर अस्पतालबीच समझदारी भएको छ । बैंक र अस्पतालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर हो । समझदारीपत्रमा हस्ताक्षर पश्चात्...

आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच सम्झौता

काठमाडौं, ८ चैत । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ‘एपी आई म्यानेजमेन्ट सिस्टम – एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिट्यान्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ...

ग्लोबल आइएमई बैंकले ल्यायो ग्रिन ड्राइभ योजना

काठमाडौं, ८ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न न्यूनतम ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । ग्रिन ड्राइभ योजना अन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन...

माछापुच्छ्रे बैंकद्धारा शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा ८ वटा शौचालय निर्माण

काठमाडौं, ८ चैत । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, गोदावरी नगरपालिका वडा नम्बर ६, बडेहाँस्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।...

नेपाल लाइफद्वारा जीवन बीमाका विषयमा छलफल गर्न अन्तरक्रिया कार्यक्रम आयोजना

काठमाडौं, ८ चैत । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषय उपर छलफल गर्ने अभिप्रायका साथ विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको उपस्थितिमा...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम बढ्यो

काठमाडौं, ८ चैत । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ । १५.३७ अंकले घट्दै नेप्से परिसूचक २०४८.५७ विन्दुमा रहँदा कारोबार रकम भने ४ अर्ब...

५ वर्षमा नेपालले पाँच खर्ब बराबरको सफ्टयेर निर्यात गर्नसक्ने

काठमाडौं, ८ चैत । अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि आइटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा महत्व दिएर समेटेको बताउनुभएको छ । उहाँले आगामी पाँच वर्षमा मात्रै नेपालले पाँच...
1 2 3 4 5 1,375