बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

पत्रपत्रिकाबाट

विषाक्त तरकारीले बढ्दैछन् रोगी

काठमाडौं, ३१ असार । राजधानीका वीर र टिचिङ अस्पतालका इमरजेन्सीमा दिनहुँ पेट दुख्यो, बान्ता भयो, छाला चिलायो, टाउको टन्क्यो भनेर फत्रक–फत्रक पर्दै बिरामी छिर्छन्। डाक्टरले झट्ट हेर्नासाथ समस्या खुट्ट्याउँछन् र फुड प्वाइजन भएछ भन्दै...

चार वर्षदेखि थन्‍क्‍याइएका शव जनकपुर लगिँदै

काठमाडौं, ३१ असार । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको शवगृहमा चार वर्षदेखि राखिएका पाँचजना द्वन्द्वपीडितका शव साउन पहिलो साता अन्तिम संस्कारका लागि जनकपुर लगिने भएको छ। द्वन्द्वकालमा सरकार पक्षबाट हत्या गरिएको प्रमाणित भएपछि ती शव...

नेपालमै अनुमति दिन सरकारमाथि दबाब

काठमाडौं, ३१ असार । नेपालबाहिर निधन भएका विदेशीको शव ल्याउनु कानुनविपरीत भएको भन्दै तिब्बती बुद्ध परम्परामा निकै सम्मानित समर रिम्पोचेको राजधानीमा निर्धारित अन्त्येष्टिमा सरकारले व्यावधान लगाएलगत्तै बुद्ध धर्मावलम्बीहरूले त्यस्तो कुनै कानुन र अभ्यास मुलुकमा...

जोशीको मुद्दा अन्तिम सुनुवाइमा

काठमाडौ, ३१ असार । आफूलाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत गएका पूर्वमन्त्री गोविन्दराज जोशीको मुद्दामाथि अन्तिम सुनुवाइ सुरु भएको छ । केहीअघि नियुक्त न्यायाधीशद्वय गोपाल पराजुली र दीपकराज जोशीको संयुक्त ईजलासमा...

सभासद्लाई एक करोड अनावश्यक

काठमाडौं, ३० असार । सरकारले विवादित पाँच करोड रुपैयाँको निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई घुमाउरो पाराले स्वीकृति दिएको छ। अर्थविद् एवं सर्वसाधारणले सभासद्लाई पाँच करोड रुपैयाँ नदिन सुझाव दिँदादिँदै पनि बजेटले विभिन्‍न निकायअन्तर्गत प्रत्येक निर्वाचन...

शिक्षा र स्वास्थ्यमा नयाँ कार्यक्रम

काठमाडौं, ३० असार । सरकारले शिक्षा र स्वास्थ्यमा बढी बजेट विनियोजन गर्दै सामाजिक सुरक्षाका नयाँ कार्यक्रम सुरु गरेको छ। स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धि गर्दै मातृ र बाल मृत्युदर घटाएर औसत आयु बढाउने समग्र लक्ष्य...

एमालेलाई पार्टीभन्दा विश्वकप प्यारो

काठमाडौं, ३० असार । नेकपा एमालेको जारी नवौं महाधिवेशनमा भएको मतगणना कार्य विश्वकप फुटबलको फाइनल हेर्न नेताहरू हतारिएका कारण आइतबार राति ९ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि स्थगन भएको छ। आइतबार राति ९...

ऐतिहासिकस्थलमा बीसासय क्षमा पूजा

हेटौंडा, ३० असार । पौराणिक एवम् धार्मिक दृष्टिले भीमफेदीलाई एक मह˛वपूर्णस्थल मानिन्छ। यस ठाउ को नाम भीमफेदी रहन गएको एक पौराणिक किंवदन्ती छ, जुन कुरा हिमवत् खण्ड पुराणमा उल्लेख भएको पाइन्छ।उक्त पुराणका अनुसार पाण्डवह...

समाजवादी धारको बजेट

काठमाडौं, ३० असार । अर्थमन्त्री रामशरण महतले कृषि अनुदान शून्यमा झारिएको पहिलो आर्थिक सुधार कार्यक्रमको गल्ती सुधार गर्दै समाजवादी धारतिर ढल्किएको बजेट ल्याएका छन्। पहिलो चरणको आर्थिक सुधारअन्तर्गत अनुदान कटौती हुँदा स्वदेशी कृषि उत्पादन...

सुन सुराकीले पाउनुपर्ने पैसा हाकिमले बाँडेर खाए

काठमाडौ, २९ असार । दुई वर्षअघि बरामद भएको सुनमा सुराकीले पाउनु पर्ने रकम राजस्व अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरोका थोरै हाकिमले बाँडेर खाएपछि आन्तरिक छानविन गरिएको छ । सुन सुराकी काण्डको छानविन नाम...

माओवादी विशेष महाधिवेशनमा जाने

काठमाडौं, २९ असार । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एक वर्षभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय समितिको बैठकले शुक्रबार यही असार मसान्तमा गर्ने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गर्दै विशेष महाधिवेशनमा जाने निर्णय...

एमाओवादी विवाद मिलाउन समिति

काठमाडौं, २९ असार । एकीकृत नेकपा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीचको वैचारिक विवाद व्यवस्थापन गर्न छ सदस्यीय समिति गठन गरेको छ। स्थायी समितिको बैठकले शनिबार गठन गरेको समितिको संयोजकमा अध्यक्ष पुष्पकमल...
1 1,553 1,554 1,555 1,556 1,557 1,596