शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पत्रपत्रिकाबाट

राजस्व संकलन र पुँजीगत खर्चमा सरकार असफल हुँदै

काठमाडौं, ८ फागुन । सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब २१ अर्ब घटाउँदा पनि सात महिनाको अवधिमा नत आधा राजस्व उठाउन सकेको छ, न त बजेटको आधा खर्च नै गर्न सकेको छ ।...

दुबईमा एक नेपालीलाई मृत्युदण्ड सजाय

काठमाडौं, ७ फागुन । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ, आजको राजधानी दैनिकमा खबर छ । विगत ५...

मलेसियामा उपचार नपाएर छट्पटिँदै नेपाली

काठमाडौं, ६ फागुन । काभ्रेपलाञ्चोक जिल्ला, महाभारत गाउँपालिका–४ सिमल्टारका सुनिल लामा गत ११ फेब्रुअरीमा सडक दुर्घटनामा परे । मलेसियाको जेरनटुट, पहास्थित इकोन सेभ क्यास एन्ड क्यारी कम्पनीमा कार्यरत रहेको र बिदाको दिन बाहिर निस्किएका...

माओवादी केन्द्रको निर्णय : पार्टीको नाम र चुनाव चिह्न नफेरिने

काठमाडौं, ४ फागुन । सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भित्र पार्टीको नाम र चुनाव चिह्न फेर्ने बहस चर्को रूपमा उठे पनि तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने निर्णय गरेको छ ।...

विदेशी सहायता ७७ अर्ब घट्यो

काठमाडौं, ४ फागुन । मुलुकको विकासका लागि स्रोतको अभाव भइरहेका बेला अन्तर्राष्ट्रिय विकास साझेदारले नेपाललाई दिने सहायतामा भारी गिरावट आएको छ । सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेका...

युद्धमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति दिन रुस तयार

काठमाडौं, ३ फागुन । रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिएका नेपाली नागरिकलाई नेपालकै सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार सहमत भएको छ । रुसले यसअघि क्षतिपूर्ति दिने तर आफन्त रुस...

राष्ट्रिय सभाको अध्यक्ष को ?

काठमाडौं, २६ माघ । राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउने सत्तारूढ दलका बीचमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...

रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन

काठमाडौं, २२ माघ । रुसी सेनामा भर्ती भएका सयौं नेपाली सम्पर्कविहीन अवस्थामा रहेका छन् । नेपालबाट रुस गएका नेपालीहरू दुई महिनादेखि सम्पर्कविहीन भएपछि परिवारका आफन्तले रुस दूतावासमा परिवारको अवस्था जानकारी मागेका छन् । साथै,...

अन्ततः पदाधिकारीसामु गले डा.भट्टराई

काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकीकरण हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीबाट असन्तुष्ट रहेका नेसपा...

बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरण : अनुसन्धान चाँडै सकाउन सिआइबीलाई दबाब

काठमाडौं, २० माघ । चौधरी ग्रुपअन्तर्गतको कम्पनी सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरूण चौधरीको मुद्दा चाँडो सरकारी वकिलको कार्यालयमा पठाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दबाब परेको छ । च्याम्पियन फुटवेयरअन्तर्गत बाँसबारी...

कोशी प्रदेशमा राज्यको ढिकुटीमाथि ब्रह्मलुट

विराटनगर, १८ माघ । आफ्नै पार्टी नेपाली कांग्रेसमा विद्रोह गरी गठबन्धनबाहिर रहेको प्रमुख प्रतिपक्ष नेकपा एमालेको साथ लिएर कोशी प्रदेशका मुख्यमन्त्री बन्नुभएका केदार कार्कीले आफूले समेत पाउनेगरी प्रदेश सभाका पदाधिकारीलाई सेवा सुविधा दिने अध्यादेश...

सरकारले प्रतिबन्ध लगाएको इराकमा कसरी पुगे २० हजार नेपाली ?

काठमाडौं, १८ माघ । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् । गैरकानुनी बाटो हुँदै इराक पुगेका नेपाली कामदार समस्यामा पर्दा धेरै खालको सास्ती झेल्नुपरेको छ, आजको राजधानी...
1 2 3 4 5 1,596