बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

खेलकुद

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टीमको घोषणा

काठमाडौं, १३ बैशाख । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टीमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टीमको घोषणा गरेको हो । नेपाली टीममा कप्तान रोहितसहित...

प्रिमियर लिगका २ खेलाडीमाथि बलात्कारको आरोप

म्याड्रिड, १३ वैशाख । प्रिमियर लिगका खेलाडीहरु फेरि एक पटक बलात्कारको मुद्दामा फसेका छन् । दुई खेलाडीमाथि बलात्कार र कुटपिट गरेको आरोप लागेको छ । प्रहरीले रंगशालामा छापा मारेर खेलाडीलाई पक्राउ गरी सोधपुछ गरेको...

डेम्बेले र एम्बाप्पेको गोलमा पीएसजी विजयी

काठमाडौं, १३ वैशाख । फ्रेन्च लिगअन्तर्गत पीएसजीले लोरिएन्टलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा पिएसजीले लोरिएन्टलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा ओसमान डेम्बेले र किलीयन एम्बाप्पेले २-२...

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं, १३ वैशाख । एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको अस्ताना प्रस्थान गरेको छ । अप्रिल २७ देखि मे ८ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष...

आईपीएल : गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं, १३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ४ रनको रोमाञ्चक जित निकालेको छ । दिल्लीमा भएको खेलमा कप्तान ऋषव पन्तले ४३ बलमा अविजित ८८ रन बनाएपछि...

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं, १२ वैशाख । वेस्ट इन्डिज ‘ए’ टिम काठमाडौं आइपुगेको छ । बुधबार बिहान रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ‘ए’ टिम काठमाडौं आइपुगेको हो । दुई पटक एकदिवसीय र टी–२० विश्वकप विजेता...

जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?

काठमाडौं, १२ वैशाख । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा रनको वर्षा भएको छ । २० ओभरमा २०० रन सामान्य बनेको छ । आईपीएलको इतिहासमै अहिलेसम्मको धेरै रन यस आईपीएलमा बनेको छ । सनराइजर्स हैदरावादले...

एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल

काठमाडौं, १२ वैशाख । साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ । गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा अल हिलालले युएईको क्लब अल ऐनलाई २-१ गोल अन्तरले पराजित गरेपनि समग्रमा ५-४ गोल...

लखनउले चेन्नईलाई ६ विकेटले हरायो

काठमाडौं, १२ वैशाख । इन्डियन प्रिमिय लिग (आईपीएल)अन्तर्गत लखनउ सुपर जाइन्टले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लखनउले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको २११ रनको लक्ष्य...

आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?

काठमाडौं, ११ बैशाख । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आधा भन्दा बढी खेल सम्पन्न भएका छन् । आधा खेल सकिदा प्लेअफको तस्वीर स्पष्ट हुने क्रममा रहेको छ । अहिलेसम्मको प्रदर्शनको आधारमा राजस्थान रोयल्स,...

सुनिल नारायणले टी–२० विश्वकप नखेल्ने

काठमाडौं, ११ वैशाख । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट प्रदर्शन गरिरहेका वेस्ट इन्डिजका पूर्वखेलाडी सुनिल नारायणले आगामी टी–२० विश्वकपमा नखेल्ने स्पष्ट गरेका छन् । आईपीएलमा कोलकोताबाट खेलिरहेका सुनिलले विश्वकपको ढोका आफ्नो लागि बन्द...

नेपाल टुरमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा, को को परे ?

काठमाडौं ११ वैशाख । वेस्ट इन्डिजले नेपाल टुरमा आउने ‘ए’ टिमको छनोट गरेको छ । वेस्ट इन्डिज क्रिकेटको छनोट समितिले यही अप्रिल २५ देखि मे १५ सम्म नेपाल भ्रमण गर्ने वेस्ट इन्डिज पुरुष ‘ए’...
1 2 3 582