आइतबार, ८ जेठ २०७९
DainikNepal.com
आइतबार, ८ जेठ २०७९

खेलकुद

मुस्ताङमा पहिलो अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता सम्पन्न

मुस्ताङ, ७ जेठ । नेपाली सेनाले मुस्ताङको जोमसोममा पहिलो पटक आयोजना गरेको ‘प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता २०७९’ सम्पन्न भएको छ । आज शनिबार मुस्ताङको जोमसोम क्षेत्रमा भएको प्रतियोगितामा स्वदेशी तथा...

अन्तिम खेलमा नेपालले युगान्डालाई ३३ रनले पराजित

काठमाडौँ, ७ जेठ । टी-२० शृङ्खलाको अन्तिम खेलमा नेपालले युगान्डालाई ३३ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टी-२० महिला क्रिकेट प्रतियोगिताको शनिबार भएको पाँचौं खेलमा नेपालले सहज जित हासिल गरेको हो। नेपालले...

उपाधि विजेता रियल मड्रिड अन्तिम खेलमा रोकियो

काठमाडौं, ७ जेठ । उपाधि विजेता रियल मड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग शुक्रबार राति गोलरहित बराबरी खेलेको छ । कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो...

युगान्डाविरुद्ध नेपालको पहिलो जित

काठमाडौँ, ६ जेठ । घरेलु टोली नेपालले युगान्डाविरुद्धको महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा पहिलो जित हात पारेको छ । सिरिज गुमाईसकेको नेपालले आज सम्पन्न चौथो खेलमा १५ रनको जित हात पारेको हो । ९८ रनको...

खेलाडी-प्रशिक्षक विवादबारे छानबिन समितिले के भन्यो ?

काठमाडौं, ६ जेठ । फुटबल खेलाडी-प्रशिक्षक विवाद छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिले अब्दुल्लाह अल्मुताइरी स्वास्थ्यका हिसाबले नेपाली टोली सम्हाल्न असक्षम रहेको औंल्याएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार बयानका क्रममा पनि...

महिला टी-२० : युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौँ, ५ जेठ । युगान्डा र नेपालबीचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँच खेलको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको बिहीबार हुने...

नेपाल टी ट्वान्टी लिगको आधिकारिक घोषणा

काठमाडौँ, ४ जेठ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग आगामी असोज दोस्रो सातादेखि हुने भएको छ । युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले उक्त प्रतियोगिताको औपचारिक घोषणा क्यानद्वारा...

दोस्रो संस्करणको कर्पोरेट फुटसल प्रतियोगिता आगामी शनिबारदेखि हुँदै

काठमाडौं, ४ जेठ । खेलकुद विकासका लागि स्थापित एनआरएस प्रतिष्ठानले ७ जेठमा कर्पोरेट फुटसल आयोजना गर्ने भएको छ । विश्वभर फैलिएको कोभिड महामारीको दुई वर्ष पछि दोस्रो संस्करणको उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो...

आईपीएल: आज चेन्नई र मुम्बई भिड्दै

काठमाडौँ, २९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सले आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन् । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु...

इन्टर मिलानलाई कोपा इटालीयाको उपाधि

काठमाडौँ, २९ वैशाख । इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । बुधबार राति चिरपरिचित टोली युभेन्ट्सलाई अतिरिक्त समयमा ४(२ ले पराजित गर्दै मिलानले उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समयको खेल २९२...

लखनउलाई हराउँदै गुजरात आईपीएलको शीर्ष स्थानमा

काठमाडौँ, २८ वैशाख । गुजरात टाइटन्सले बुधबार रातिको खेलमा लखनौ सुपर जायन्टलाई हराउँदै इन्डियन प्रिमियर लिग आईपीएलका शीर्षस्थानमा कायम छ। यो वर्ष आईपीएलमा पहिलो पटक सहभागी बनेको गुजरातले १२ खेलमा नवौं जित निकाल्ने क्रममा...

नवौँँ राष्ट्रिय खेलकुदको तयारी गर्न सकस

महेन्द्रनगर, २७ वैशाख । जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्ट स्थानीय तहको निर्वाचन गराउन यहाँको भीमदत्त नगरपालिका–११ स्थित मतदान केन्द्रमा खटिनुभएको छ । यस्तै खेलप्रशिक्षक र कार्यालय प्रमुखलाई निर्वाचनमा मतदान अधिकृत...
1 2 3 437