बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

खेलकुद

इन्टर मिलानले जित्यो इटालियन सिरी ‘ए’को उपाधि

काठमाडौं, ११ वैशाख । इन्टर मिलानले यस सिजनको इटालियन सिरी ‘ए’को उपाधि जितेको छ । गएराति सम्पन्न खेलमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ‘ए’को उपाधि ५ खेल...

जैसवालको शतकमा राजस्थानले मुम्बईलाई हरायो

काठमाडौं, ११ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई ९ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १८० रनको लक्ष्य पछ्याएको राजस्थानले...

एल क्लासिकोमा रियल विजयी, बार्सिलोना पराजित

काठमाडौं, १० वैशाख । सिजनको दोस्रो एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । सान्टियागो बर्नाबाउमा भएको खेलमा जुड बेलिङघमले इञ्ज्युरी समयमा गरेको गोल निर्णायक बन्दा रियलले बार्सिलोनालाई ३–२ ले हरायो । प्रतिष्पर्धात्मक खेलको...

बैंगलुरुमाथि कोलकोताको एक रनको रोमाञ्चक जित

काठमाडौं, १० वैशाख । कोलकोता नाइट राइडरसले रोयल च्यालेन्जर्स बैंगलुरुमाथि रोमाञ्चक जित हासिल गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत कोलकोताले बैंगलुरुमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो । कोलकोताले दिएको २२३ रनको...

पञ्जावमाथि गुजरात ३ विकेटले विजयी

काठमाडौं, १० वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गुजरात टाइटन्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले पञ्जाव किंग्सलाई ३ विकेटले पराजित गरेको हो । पञ्जावले दिएको १४३ रनको लक्ष्य...

मेसीको दुई गोलमा इन्टर मियामी विजयी

काठमाडौं, ९ वैशाख । अमेरिकन लिग सकरअन्तर्गत इन्टर मियामीले नाशभिलेलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले नाशभिलेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले २...

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

काठमाडौं, ९ वैशाख । म्यानचेस्टर सिटी एफए कपको फाइनलमा पुगेको छ । गएराति सम्पन्न एफए कपको सेमिफाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजति गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो । म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भाले...

सनराइजर्ससँग हार्‍यो दिल्ली क्यापिटल्स

काठमाडौं, ९ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्सले दिल्लीलाई ६७ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २६७ रनको विशाल लक्ष्य पछाएको...

तेक्वान्दोमा सुवास र निकिता च्याम्पियन

बागलुङ, ८ वैशाख । मधेश प्रदेशका सुवास तामाङ र त्रिभुवन आर्मी क्लबकी निकिता धिमाल पहिलो मेयर कप प्रोफेसनल आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिताको च्याम्पियन भएका छन् । बागलुङको बुर्तिबाङमा शनिबार सम्पन्न फाइनलमा सुवास पुरुष र...

नेपाल हङकङसँग पराजित, इमर्जिङ कपमा छनोट हुन असफल

काठमाडौं, ८ वैशाख । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा हङकङले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको हङकङले १९.३...

नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

काठमाडौं, ८ वैशाख । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि जारी खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको...

हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेलमा आज नेपाल र हङकङ खेल्दै छन् । यस खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन्...
1 2 3 4 582