बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

खेलकुद

नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, १४ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले विजय लक्ष्यका साथ शुक्रबार श्रीलङ्कासंग प्रतिस्पर्धा गर्नेछ ।...

झापा गोल्डकपको दोस्रो संस्करण माघ १५ देखि

– लक्ष्मी काफ्ले बिर्तामोड, १४ पुस । झापामा फुटबल प्रतियोगिता आयोजना हुने क्रम बढ्दो छ । एक वर्षयता जिल्लामा दर्जनौँ फुटबल प्रतियोगिता आयोजना भइसके । तीमध्ये सर्वाधिक चर्चा कमायो, मोफसलकै सर्वाधिक पुरस्कार राशिको ‘झापा गोल्डकप’ले...

पुकारद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार

काठमाडौं, १४ पुस । सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत भारोत्तोलनको अन्तिम दिन बुधबार पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । राजविराजमा चार दिन चलेको भारोत्तोलनको प्रत्येक दिन नयाँ राष्ट्रिय कीर्तिमान बने । अन्तिम दिन...

यी हुन् खेलकुदको गाडी लिएर माओवादी कार्यक्रममा जाने अध्यक्ष

– राजेन्द्र ठगुन्ना डडेलधुरा, १४ पुस । पूर्वाञ्चलमा जारी सातौँ राष्टिय खेलकुद प्रतियोगिताका लागि भनेर दिईएको गाडी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष दीपक साउँदले दुरुपयोग गरेका छन् । खेलकुद आयोजनाको वारेमा अनुगमन निरीक्षण...

साफ महिला च्याम्पियनसिप: दोस्रो खेलमा माल्दिभ्समाथि सानदार जित

काठमाडौँ, १३ पुस । सावित्रा भण्डारी एक्लैको पाँच गोलको मद्दतले चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि ९–० को सानदार जित हासिल गरेको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा भर्खरै सम्पन्न...

पुरुषतर्फ नेपाली सेनालाई स्वर्ण, महिलामा सशस्त्र प्रहरीलाई

सुनसरी, १३ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भर्खरै भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुरुष भलिबलमा नेपाली सेनाले स्वर्ण पदक जितेको छ भने महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ । पुरुषतर्फ...

जुडो खेलका स्वर्ण पदकधारी सुनिताको सङ्घर्षको कथाः आफैं प्रशिक्षक आफैं खेलाडी

– विक्रम गिरी विराटनगर, १३ पुस । सुनिता बोहराको एउटै धेय छ, ज्यानले साथ दिँदासम्म जुडो खेल्ने । त्यसमा घरपरिवारको साथ र सहयोग आवश्यक छ । म्याचमा उत्रेपछि उहाँको लक्ष्य स्वर्ण पदक चुम्ने मात्र...

सोम र चन्द्रकला उत्कृष्ट खेलाडी

काठमाडौं, १३ पुस । सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको पुरुषमा नेपाल आर्मीका सोमबहादुर कुमाल र महिलामा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादे मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबहादुर कुमालले ४ सय र ८...

कराँतेको बेल्ट ग्रेडिङ तथा प्रमाणपत्र वितरण

भैरहवा, १२ पुस । जापान गोजुरियो कराँते मिशन डो संघको बेल्ट ग्रेडिङ तथा प्रमाणपत्र वितरण कार्यक्रम नेपाल मगर संघको भवन कोटिहवामा सम्पन्न भएको छ । जापान गोजुरियो कराँते मिशन डो संघका केन्द्रिय सल्लाहकार भरत...

एथलेटिक्समा यामसाजन र कृष्णालाई स्वर्ण

काठमाडौं, १२ पुस । सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडको पुरुषमा मध्यपश्चिमाञ्चलका यामसाजन सुनार र महिलामा नेपाल आर्मीकी कृष्णा चौधरीले सोमबार स्वर्ण जितेका छन् । यसअघि दुवैले १ सय मिटर...

साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई ८-० गोल अन्तरले हरायो

काठमाडौँ, ११ पुस । नेपाली महिला फुटबल टोलीले भुटानी महिला फुटबल टोलीलाई पराजित गर्दै चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा आज भएको खेलमा...

बक्सिङमा विभागीय टोलीको दबदबा

– विक्रम गिरी/सुरेन्द्र भण्डारी झापा, ११ पुस । मेची रङ्गशालामा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङ खेलमा विभागीय टोलीको दबदबा रहेको छ । आइतबार राति सम्पन्न क्वाटरफाइनलका खेलमा महिलातर्फ सशस्त्र प्रहरीका माला राई, नङ्गजाबुद्ध...
1 435 436 437 438 439 582