बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS : भारतमा सातजना नेपालीको मृत्यु, राप्रपाले पनि माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं, २७ चैत । भारतको नैनितालमा जिप दुर्घटना हुँदा सातजना नेपाली सहित एकजना भारतीय गरी आठजनाको मृत्यु भएको छ। सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु घर फर्किँदै गर्दा जिप भीरबाट खसेको हो । मृत्यु...

दिनभरका TOP 15 NEWS : सत्तापक्ष र प्रतिपक्षको आ-आफ्नो अडान कायमै

काठमाडौं, २६ चैत । सभामुख देवराज घिमिरेले बोलाउनुभएको चार दलका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष सकिएको छ । गृहमन्त्री रवि लामिछानेविरूद्वको सहकारी ठगी प्रकरणमा नेपाली काँग्रेसले निरन्तर संसदीय छानबिन समिति गठनको माग गर्दै आएको...

दिनभरका TOP 15 NEWS : ‘कुकुल्याण्ड’ प्रकरणमा प्रधानमन्त्रीविरूद्व उजुरी, जता मन्त्री, उतै मनांगे

काठमाडौं, २५ चैत । ‘कुकुल्यान्ड’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुछिएको भन्दै छानबिनको मागसहित प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी दिइएको छ । उक्त प्रकरणमा छानबिनको माग गर्दै उजुरी परेको हो । कुकुल्यान्ड बेलायती पत्रकार...

दिनभरका TOP 15 NEWS : उपनिर्वाचनमा ३२ जनाको उम्मेदवारी, मन्त्रीको पैसा उठाउनेलाई इनाम !

काठमाडौं, २४ चैत । बैशाख १५ गते शनिबारका दिन हुने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा...

दिनभरका TOP 15 NEWS : झन् जवान बन्दै केपी ओली, न्याय माग्दै गृहमन्त्रीकी पत्नी निकिता

काठमाडौं, २३ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा २० वर्षजति अरू कसैले आस नगरे पनि हुने बताउनुभएको छ । एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा शुक्रवार ओलीले...

दिनभरका TOP 15 NEWS : जीवी राई गृहमन्त्रीको सम्पर्कमा, काँग्रेसले संसदीय अराजकता मच्चायो

काठमाडौं, २१ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सहकारीको रकम हिनामिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको आरोप लगाउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा...

दिनभरका TOP 15 NEWS : चौधरी दम्पतीलाई मिलाउन प्रधानमन्त्री सक्रिय, काँग्रेसले गृहमन्त्रीलाई बोल्न नदिने

काठमाडौं, २० चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता र पार्टीका संरक्षकसमेत रहनुभएका उहाँका श्रीमान रेशम चौधरीबीचको विवाद मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय हुनुभएको छ । पार्टीको विषयलाई लिएर श्रीमान–श्रीमतीबीचको विवाद चरमोत्कर्षमा पुगेपछि...

दिनभरका TOP 15 NEWS : पार्टीले बनायो श्रीमान–श्रीमतीलाई दुष्मन, रेशमले दिए हत्या गर्ने धम्की

काठमाडौं, १९ चैत । भनिन्छ नि, राजनीतिले आफ्नै घरकालाई पनि शत्रु बनाउँछ भनेर । यही चरितार्थ भएको छ रेशम चौधरी र रञ्जिता चौधरीको जीवनमा । अहिले श्रीमान–श्रीमती शत्रु जस्तै बनिसकेका छन् । श्रीमती पक्षले...

दिनभरका TOP 15 NEWS : दिनानुदिन बढ्दै सवारी दुर्घटना, बार्गेनिङ गर्दै माधव नेपाल

काठमाडौं, १८ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। आइतबार ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग। १।...

दिनभरका TOP 15 NEWS : शोकमा पौवाखेत, बागमती सरकारमा एमालेको ‘इन्ट्री’

काठमाडौं, १७ चैत । काठमाडौंबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनापछि एक जना बेपत्ता छन् । प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल,...

दिनभरका TOP 15 NEWS : बजेट लेखनका लागि ‘कोर टीम’, विरोधीलाई छक्याएर गठबन्धन ‘ब्रेक’

काठमाडौं, १६ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज आगामी आवका लागि बजेट लेखन समिति गठन गर्नुभएको उहाँको सचिवालयले...

दिनभरका TOP 15 NEWS : फेरि उथलपुथल गर्ने प्रधानमन्त्रीको चेतावनी, काँग्रेसलाई शक्ति पच्दैन

काठमाडौं, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण नयाँ बनाएपछि संघीयताको कार्यान्वयन, विकास निर्माण र सुशासनका लागि काम गर्न नसके आफूले पद ओगटेर नबस्ने स्पष्ट पार्नुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको...
1 2 3 4 78