शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सोच

जापान पुगेर मोदीले बुद्धबारे झुटो बोलेकै हुन त ? (भिडियोसहित)

समाचार टिप्पणी: डा. कविताराम श्रेष्ठ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धभूमिसँग सम्बन्धित बोलेका कुराहरू बेलाबेलामा विवादास्पद मानी नेपाली जनमानसमा शंका उपशंका छाइरहेको छ । पहिले नरेन्द्र मोदीले प्रधानमन्त्री हुनुपूर्व निर्वाचनको प्रचार अभियानका क्रममा जनसभालाई सम्बोधन...

टिके सभासद्ले निम्त्याएको झगडा

यो सरकार पहिला त निर्णय नै गर्दैन । कनिकुथी बल्ल बल्ल निर्णय गर्छ, त्यो पनि सही हुँदैन र विवादमा पर्छ । यसबाट सरकारको निर्णय क्षमतामा प्रश्न चिन्ह उठ्छ । विवादले ठाउँ लिदा सरकार अरु...

ती डन, के डन ? यी पो डन !

डनको पकडना मुस्किल ही नही नामुमकिन है ! हिन्दी चलचित्र डनको बहुचर्चित संवाद हो यो । अमिताभ वच्चनको डन होस् या शाहसुख खानको, दुबै संस्करणमा छ यो लोकप्रिय संवाद । किनकि, भारतसँग मात्र हैन, राजनीतिको अपराधिकरण...

तीज नेवारहरुले मान्न हुने कि नहुने ?

तीज सकिएको छ । तर, तीज नेवारहरुले मनाउन हुने कि नहुने भन्ने भ्रम र विवाद देखिएकाले कलम चलाउन मन लाग्यो । खासमा संगै बसेपछि र सद्भावमा बसेपछि एकले अर्काको रितिरिवाज र आस्थामा सम्मान दिने...

त्यसै खाएका हैनन् प्रचण्डले झापड

सयौं शुभेच्छुक र कार्यकर्ताको बीचमा एकीकृत माओवादीका शक्तिशाली अध्यक्ष प्रचण्डलाई बागलुङे ठिटो पदम कुँबरले थप्पड हानिरहँदा राजधानीमा हाम्रो डकुमेन्ट्री ‘अन्तिम सन्देश’ र ‘मरेर बाँचेकाहरु’ प्रदर्शनी हुँदै थियो । प्रचण्डमाथिको झापडको सम्झँदा मलाई बाँके, बर्दिया...

यसरी सखाप हुँदैछन् राजधानीमा गुण्डा

महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौं परिसरलाई समेत साथमा लिई शुरु गरेको गुण्डाराज समाप्तीको अभियानलाई ब्यापारीसँगै आम नागरिकले पनि साथ दिएका छन । यो साथ र समर्थनबाट उत्साहित प्रहरी आगामी ६ महिनाभित्रै उपत्यकालाई गुण्डामुक्त क्षेत्र...

भिक्षुको यौन दुर्व्यवहार म सुहागरातकी दुलहीझैँ मौन रहेँ

विश्व साइकलयात्री पुष्कर शाहको यात्रा स्मरण ‘संसारलाई साढे पाँच फन्को’को चर्चा छ ।  पुष्करले आगामी भदौ २१ बाट बजारमा ल्याउने तयारी गरेको उक्त पुस्तक भूपेन्द्र खड्काको सहलेखनमा तयार पारिएको हो । पुष्करले यो पुस्तकमा...

यस्तो छ पत्रकार हुनुको व्यथा

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्टले नेपालका सबै सञ्चारगृहहरुलाई साउन महिना भित्रै न्यूनतम पारिश्रमिक निर्धारण आयोगले गरेको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि आग्रह गरेका थिए । महेन्द्र विष्ट नेपाल पत्रकार महासंघको अध्यक्ष हुनुपूर्व...

आङकाजी शेर्पालाई जवाफ- ‘राष्ट्रिय झण्डा किन, नेपालकै नाम फेर्ने कि ?’

समाचार टिप्पणी: डा. कविताराम श्रेष्ठ चर्को जातिय राजनीतिको वकालत गर्ने केही नेताहरुले चन्द्र सूर्यअंकित झण्डा नेपालको नभई हिन्दूवादीको मात्र भएको आरोप मिडियामा मलाई कलम कोर्न मन लाग्यो । मेरा मित्र, संघीय समाजवादी पार्टीका नेता...

अब ओलीको ध्यान यता जानुपर्छ

बुद्धिजीवी कुनै पनि देशको आँखा, मुटु र मष्तिष्क हो । यो समाजको प्रज्ञा हो, उच्चचेतना, उन्नत र उदात्त संस्कार, बौद्धिक र शैक्षणिक क्षेत्र हो । यसलाई सेवामूलक पेशागत गरिमा पनि भन्न सकिन्छ । बुद्धिजीवी...

मोदीप्रति फेरि शंका ?

नेपाल भ्रमणताक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको आर्थिक विकासका लागि जुन ऊर्जा र उत्साह दिएर गए, त्यसलाई वाहवाहीको विषय होइन, कार्यान्वयनको विषय बनाउनुपर्छ । तर, हामीलाई भारतविरोधी मनोविज्ञानको धङधङीले नछाडेको हुँदा कार्यान्वयन गर्दा राष्ट्रघाती...

दया जाग्छ, नेपाली मिडियाका समाचारदाता र सम्पादक देख्दा

आखिर मिडिया भनेको मालिकको अभिव्यक्ति स्वतन्त्रताको कुरा मात्र हैन, पाठकको सुसूचित हुने अधिकारसँग जोडिएको पक्ष पनि हो । केही दिन यता नेपालका कर्पोरेट मिडियामा जे जस्ता समाचार आइरहेका छन्, ती समाचार लेख्ने समाचारदाता, सम्पादन...
1 177 178 179 180 181 188