शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सोच

सैद्धान्तिक शून्यताको भुमरीमा रास्वपा

२०७९ मंसिर १० गते एक अनलाइनमा ‘रास्वपा नेतृत्वलाई पत्र : जनादेशमाथि फेरि घात नहोस्’ भन्ने शीर्षकमा एउटा लेख लेखेको थिएँ, जसले राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनताले गरेको नि:स्वार्थ विश्वासका साथै त्यस विश्वासमाथि हुनसक्ने घातको मिश्रित...

‘तीज पर्व र महिला मुक्तिको सन्दर्भ’

हिजोआज परम्परागत रूपमा हिन्दु महिलाहरूले महान् चाडको रूपमा मनाउने गरेको तीज तडकभडकसहित महिना दिनअघि नै मनाउन थालिएको छ । केही वर्ष कोरोना महामारीको आतङ्कले तीज भोज होटलका हलहरूमा केही कम भए पनि पुन: तीजको...

बालबालिकामा लगानी र स्थानीय तहमा बाल संवेदनशीलता बजेट

घर परिवार, समाज र देशको भविष्य उज्ज्वल बनाउन अहिले नै बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागितामा लगानी गर्नुपर्दछ । बालबालिकामा लगानी गर्नु भनेको मानव पुँजीमा लगानी गर्नु हो । बालबालिकालाई लगानी गर्नु भनेको आर्थिक...

ब्लग : देशको अर्थतन्त्र डामाडोल अवस्थामा, अर्थमन्त्रीलाई छैन वास्ता !

बजार लथालिङ्ग हुँदासमेत अर्थमन्त्री डा प्रकाशशरण महतले सुधार्नतर्फ चासो नदेखाएपछि आम सर्वसाधारण रुष्ट भएका छन् । अर्थमन्त्री डा महतको पारा देखेर उनीहरूले राजीनामामा समेत माग्न थालेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि...

बचतकर्ता ठग्ने सहकारीको नयाँ दाउ : महङ्गोमा घरजग्गा, गाडी र सेयर भिडाउने !

पछिल्लो समय बजारमा अधिंकाश सहकारी भागिसकेका छन् । नभागेकाले पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । अहिले ती सहकारीहरूले बचतकर्ताहरूलाई फकाइरहेका छन् । उनीहरू रकम फिर्ता गर्न नसक्ने भन्दै फेरि रकम थपेर घरजग्गा, गाडी...

जनैपूर्णिमा र जनैको महत्व

श्रावण शुक्ल पूर्णिमालाई ऋषितर्पणी पूर्णिमा भनिन्छ । यस दिन जनै लगाउने जति सबैले नित्यकर्म समाप्त गरेपछि गुरु–शिष्य सबै मिलेर नदी जलाशयमा गएर महासङ्कल्पपूर्वक श्रावणी स्नान गर्नुपर्छ । धेरैजना मिलेर गरिने स्नान भएको हुँदा यसलाई...

ब्लग : सहकारी पीडितसँगको सम्झौता कार्यान्वयन कहिले हुन्छ ?

जहाँजहाँ अन्याय हुन्छ, त्यहाँत्यहाँ न्याय माग्नका लागि पीडित जनताहरू एकजुट हुन्छन् । आन्दोलनको नेतृत्व गर्ने ‘लिडर’ निडर र बलियो भयो भने आन्दोलन सफल हुन्छ । साँच्नै नै पीडितको लागि लडेको रहेछ भने नेतृत्वले त्यो...

बालविवाह न्यूनीकरण र धामीझाँक्रीको भूमिका

विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । मानव अधिकारको दृष्टिकोणबाट आफूले रोजेको व्यक्तिसँग विवाह गर्न पाउने र आफनो भविष्यको मार्गचित्र तय गर्ने प्रत्येक नागरिकको हक अधिकार सुनिश्चित हुनपर्दछ ।...

मोबाइल मानिया : रंगीन दुनियाँको काला जादु, बालबालिकाका लागि घातक

पत्रु खानाले शरीरको भित्री अङ्ग बिगारेजस्तो अहिले शिशु अवस्थादेखि नै टीभी–मोबाइल देखाएर खाना दिने आमाबाले बच्चाहरूको मस्तिष्कमा यस्ता वस्तुले खराबी गर्छन् भन्ने थाहा पाएका छैनन् वा यसबाट त पत्रु खाना खाएजस्तो खराबी हुँदैन भन्ठान्छन्...

ब्लग : खेतीयोग्य जमिन मासेर घर बनाएपछि अब इँट्टा टोक्ने कि अलकत्रा ?

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै नेपाली बजारमा हाहाकार देखिन थालिसकेको छ । व्यापारीले धमाधम चामल लुकाउन थालेका छन् भने सर्वसाधारणले पनि चामलको बोरा–बोरा उठाउन थालेका छन् । पैसा हुनेले पाँच बोरासम्म चामल...

खाना नै औषधि हो

हाल नेपालमा ४० वर्षभन्दा माथिकाले क्याल्सियम, भिटामिन ‘डी’को चक्की र रगत बढाउन केही औषधि खानैपर्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ । तर, स्वस्थकर खाना खाइयो भने त्यसले नै शरीरको सबै आवश्यकता पूर्ति गर्छ...

सञ्चार मन्त्रालयको विनियोजन विधेयकमाथि उठेको प्रश्नमा यस्तो छ सञ्चारमन्त्रीको जवाफ

विनियोजन विधेयक, २०८० मा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको लागि प्रस्तुत वार्षिक कार्यक्रमहरूका सम्बन्धमा माननीय सदस्यज्यूहरूबाट व्यक्त जिज्ञासा, प्रश्न एवम् छलफलको क्रममा उठाउनु भएका बिषय तथा प्रस्तुत गर्नु भएको रचनात्मक सुझावका लागि म हार्दिक...
1 2 3 4 5 188